१४ मंसिर २०८३, आईतवार
सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज
काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने श्रोतले जनाएको छ ।
कांग्रेस संसदीय दलले हिजो नै एक विज्ञप्ति जारी गरी मंगलवार दिउँसो संसद भवन नयाँबानेश्वरमा दलको बैठक बस्ने जानकारी गराएको हो ।
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । अहिले इजरायलमा जारी सङ्रर्स मा १० जना विद्यार्थीको मृत्यु भएको छ । कैयौं को अवस्था आज्ञात हुन सक्ने अनुमान छ ।
Subscribe
Login
0 Comments


