१४ मंसिर २०८३, आईतवार

नेपाल – भारतका अधिकारी बिच छलफल

एसीपी संवाददाता

२९ आश्विन २०८०, सोमबार १९:२१ मा प्रकाशित

बाके  नेपालगन्ज – नेपालगन्ज लगाएत भारतको सिमामा  नेपालीहरुको चहलपहल बढेको छ भने सुरक्षा निकाय पनि चनाखो हुँदै सिमा वारीपारि सादा पोसाकमा सुरक्षाकर्मी संचालन गर्न तयार हुने कि भन्दै कुररा आएको छ  ।  यसै  विषयमा भारतबाट फर्किने नेपालीको सुरक्षालाई मध्यनजर गर्दै नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबिच छलफल भएको छ । नेपालीहरुको महान चाड  बडा दशै मनाउन भारत मा काम गर्ने व तेस्रो मुलुक बसेर काम नेपालीहरुको सहज गन्तव्यका लागि भारतको बाटो नै रोज्ने गर्छन् । 

तस्बिर – सदरलाइन

केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुष्मा शर्मा सहितको टोलिले नेपाल–भारत मैत्री संघ  बाँकेको टोलीले सीमास्थित भारतीय सुरक्षा अधिकारीसँग छलफल गरी रुपैडियास्थित बसपार्क र रेल्वेमार्गमा नेपाली यात्रुको सुरक्षाका लागि प्रभावकारी रूपमा सुरक्षाकर्मी परिचालन गर्न आग्रह थिए । 

नेपाल–भारत मैत्री संघका केन्द्रीय सदस्य अमर खड्काले भारतका विभिन्न सहरमा कामगरी चाडपर्व मनाउन घर फर्किने नेपालीहरु सुरक्षित रहुन भनी चासो लिएका हुन । 

जिल्ला अध्यक्ष प्रदीपकुमार गुप्तासहितको टोलीले भारतीय सीमा सशस्त्र बलका सहायक कमाण्डर वासुकि नन्दन, प्रहरी प्रमुख डा. उमाशङ्कर वैश्यलगायतका सुरक्षा अधिकारीसँग नेपालीको सुरक्षाका सवालमा टोलि ले चासो ब्याक्त गरेका हुन । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x