प्रदर्शनमा सहभागीहरुले प्यालेस्टाइन एक्लै छैन, प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर, प्यालेस्टाइनलाई स्वतन्त्र हुन देऊ लगायत नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
नागरिक आन्दोलनको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत सहभागी थिए ।

हमासको आतंककारी हमलामा १० जना नेपाली को मृत्यु हुन को साथै थुप्रै नेपाली हरु बिस्थापित भएको हुन ।