१४ मंसिर २०८३, आईतवार

नेपालगन्जमा मुर्ति बिसर्जन कार्यक्रम भब्य रूपमा सम्पन्न

एसीपी संवाददाता

९ कार्तिक २०८०, बिहीबार ११:५३ मा प्रकाशित

नेपालगन्जमा दुर्गा पुजा र मुर्ति बिसर्जन  शान्ति सदभावका साथ सम्पन्न भएको छ । नेपालगन्जमा दुर्गा पुजाको रात्री जागरण , रामलिला संचालन लगाएतको कार्यक्रम सम्पन्न भएको हो । बुधबार नेपालगन्ज उपमहानगरपालिकामा स्थापना गरिएको मुर्तिलाई राप्ती नदिमा बिसर्जन गरिएको छ । जिल्ला प्रसाशन कार्यालय बाके , जिल्ला प्रहरी कार्यालय , वडा प्रहरी कार्यालय नेपालगन्ज र धार्मिक सद्भाव समिति द्वारा नेपालगंज मूर्ति विसर्जन शान्ति पुर्वक सम्पन्न गराउन मुखय भुमिका रहेको हो । 
जिल्ला प्रसाशन कार्यालय बाके प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल , जिल्ला प्रहरी कार्यालय बाके प्रमुख प्रहरी उपरिक्षक  सुबास चंद्र बोहरा , वडा प्रहरी कार्यालयका ईन्चार्ज एवं प्रहरी निरीक्षक हरि बहादुर विसि र धार्मिक सद्भाव समितिका अध्यक्ष दीपक लोध सहितको उपस्थिति रहेको थियोे । नेपालगन्जमा प्रशासन कार्यालयको सुरक्षामा कडा निगरानीमा सम्पन्न भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x