१३ मंसिर २०८३, शनिबार
गोठाटारमा गोली चल्यो, एक जना घाइते
काठमाडौँ- काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो ।
प्रहरीले एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट २ सय ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामद भएको बुझिएको छ ।
Subscribe
Login
0 Comments


