२ आश्विन २०८३, शुक्रबार

चिनियाँ नाकाबाट सुन तस्करी ३ जना पक्राउ

एसीपी संवाददाता

२२ मंसिर २०८०, शुक्रबार १४:५० मा प्रकाशित

रसुवाबाट काठमाडौं ल्याइँदै गरेको दुई किलो सुन प्रहरीले बरामद गरेको छ । सुनसँगै प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई थानकोटबाट पक्राउ गरेको हो । पक्राउ पर्ने तीनैजना रसुवाका हुन् ।

रसुवाबाट सुन बोकेर काठमाडौं भित्रँदै गरेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नयाँपत्रीका बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x