७ आश्विन २०८३, बुधबार

मुख्य सडक र चोकहरुमा घोडा/खच्चड चराउन हिंडेका दुई जना नियन्त्रणमा

एसीपी संवाददाता

२७ मंसिर २०८०, बुधबार १२:१५ मा प्रकाशित

नेपालगन्ज –     नगरलाई सुन्दर र व्यवस्थित बनाउन हामी एक्सनमै छौं ।
नेपालगञ्जका मुख्य सडक र चोकहरुमा घोडा/खच्चड चराउन हिंडेका दुई जनालाई नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रहरीले नियन्त्रणमा लिई कानुनी कारवाही अगाडि बढाइएको छ । नेपालगन्ज ब्यवस्थापन गर्न उपमहानगरपालिकाले निरन्तर सक्रिय  भएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x