७ जेष्ठ २०८३, बिहीबार
नेपाल रेडक्रस सोसाइटी सदरलाइन उपशाखा सभा सम्पन्न
रिसब सिंह बाडिया नेपाल गन्ज – २०८० पौष २१ गते शनिबारका दिन नेपाल रेडक्रस सोसाइटी सदरलाइन उपशाखा सभा सम्पन्न भएको छ । 
१५ औं वार्षिक उपशाखा सभा नेपालगंज उद्योग वाणिज्य संघमा सम्पन्न भएको हो । ।रेडक्रास सोसाइटीका अध्यक्ष
ओम प्रकाश आजादको अध्यक्षता भएको कार्यक्रममा , प्रमुख अतिथि जिल्ला केन्द्र उपसखा मंत्री अजिद आहमद सिद्दीक़ीरहनु भएको थियोे । रेडक्रास सोसाइटीका सचिव मुबारक अली सिद्दीक़ी , रेडक्रास सोसाइटीका आजीवन सदस्य सूरज साहू ,
वडा नंबर ११ का आध्यक्ष नन्दकिशोर कश्यप , वडा नंबर ८ को अध्यक्ष रजनीश बाजपाई , वडा नंबर ३ को आध्यक्ष मोहम्मद अय्युब सिद्दीक़ी , वडा नंबर ७ को आध्यक्ष प्रशान्त श्रेष्ठ सहितको उपस्थिति रहेको थियो । कार्यक्रम संचालक मोहम्मद खालिद इकबाल ईराक़ीले गरेका हुन । 
तस्बिर – सुनिल कश्यप
Subscribe
Login
0 Comments



