११ असार २०८३, बिहीबार

कोरोना संक्रमण बढ्दै गएपछि बाँकेमा आईतबार बाट निषेधाज्ञा

एसीपी संवाददाता

१५ श्रावण २०७७, बिहीबार ११:०८ मा प्रकाशित

कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि बाँकेमा निषेधाज्ञा जारी गरिएको छ । बिहीवार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी)को बैठकले आइतवारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।
लकडाउन खोलेसँगै जिल्लामा एक्कासी कोरोना संक्रमित बढ्न थालेपछि आइतवारदेखि निषेधाज्ञा लगाउनु पर्ने अवस्था आएको कुरुम्वाङले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x