१३ जेष्ठ २०८३, बुधबार

,,सानेको कलेज लभ ,,

एसीपी संवाददाता

२ असार २०७७, मंगलवार ०७:२६ मा प्रकाशित

लेखक तथा निर्देशक राज बहादुर सानेको वेब सिरिज “कलेज लभ” निर्माण हुने भएको छ । युवा पुस्तालाई लक्षित गर्दै  सिरिज निर्माण गर्न लागेको सानेले बताए। रोम इन्टरटेनमेन्ट युट्युब च्यानलबाट प्रशारण गरिने सिरिज निर्देशन नेत्र बिष्ट र रमेश बनगोसाइले गर्ने छन्। सिरिजका लागि कलाकार आवस्यक भएको कारण इच्छुकले सम्पर्क गर्न सक्ने साने बताउछन् । बिभिन्न नेपाली चलचित्रका निर्देशन गरेका साने बिगत एक दशक देखि चलचित्रहरुको निर्माणमा लागेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x