२१ बैशाख २०८३, सोमबार

बाँकेमा थप तीन जनामा कोरोना पुष्टी

एसीपी संवाददाता

४ असार २०७७, बिहीबार १०:५५ मा प्रकाशित

बाँकेमा थप तीन जनामा कोरोना भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आज नयाँ थप ८ जनामा कोभिड १९ संक्रमित भेटिएको पुष्टी भएको छ । बाँकेका तीन, बर्दियाका चार र एकजना दैलेखका छन् ।

बाँकेमा नेपालगञ्जका एकजना , खजुराका एकजना र नरैनापुAरका एकजना त्यस्तै राजापुर बर्दियाका २ जना , बढैयातालका एकजना र दैलेखका एकजनामा कोरोना संक्रमण देखिएको छ । लम्की कैलाली की ४३ बर्षिया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा असार ३ गते उपचारको क्रममा मृत्यु भएको थियो । उनको मृत्युको पुष्टि भेरी अस्पतालले आजमात्र गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x