नेता कोइराला ,कांग्रेस नेतृ सुजाता,केन्द्रिय सदस्यहरु भ्रमणमा आउने
फागुन ९ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सहितको टोलि प्रदेस न-५ का बिभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागी हुन फाल्गुन-१० गते नेपालगंज आउने भएका छन । अन्य जिल्ला जिल्लामा हुने कार्यक्रम सहभागी हुने बताइएको छ । नेता कोइराला सङै भ्रमण टोलीमा- कांग्रेस नेतृ सुजाता कोइराला, कांग्रेस केन्द्रिय सदस्यहरु-दिपक गिरी, चन्द्र भण्डारी र गगन थापा, बर्दिया कांग्रेसका सभापती संजय गौतम, कांग्रेस कपिलवस्तुका सभापती सुरेन्द्र आचार्य,राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा गोविन्दराज पोख्रेल, प्रेस युनियनका केन्द्रिय सल्लाहकार शिव लम्साल समेत सहभागी हुने छ्न । फागुन १० गते नेपालगन्जबाट शुरु हुने कार्यक्रममा सहभागी भइ फाल्गुन ११ गते भुरीगाउॅ, बर्दिया फाल्गुन १२ गते दांग र फाल्गुन १३ गते कपिलवस्तुको भ्रमण गर्ने छन एसिपी न्युजलाइ नेबिसंघ महेन्द्र बहुमुखी क्याम्पस बाकेका अध्यक्ष चन्द्रप्रकाश देवकोटाले बताए ।







Great content! Super high-quality! Keep it up! 🙂