११ जेष्ठ २०८१, शुक्रबार

इन्टरनेट प्रयोगकर्ताको लागि २ दिन समस्या पर्ने

एसीपी संवाददाता

८ बैशाख २०७७, सोमबार १६:३३ मा प्रकाशित

इन्टरनेट प्रयोगकर्ताको लागि आउने २ दिन समस्या पर्ने देखिएको छ । आगामी २ दिन विश्वभरको इन्टरनेट सर्भिसमा बाधा आउन सक्ने अन्तराष्ट्रीय सञ्चारमाध्यामहरुले जनाएका छन् । ‘रसिया टुडे’को रिपोर्टअनुसार मेन डोमेन सर्भर र योसँग जोडिएको नेटर्वक इन्फ्रास्ट्रक्चर केहि समयको लागि बन्द हुने भएकोले इन्टरनेटमा समास्या देखिन लागेको हो ।
रिपोर्टका अनुसार ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ लाई यो समयमा मर्मतका कामहरु गर्नुपर्ने छ । ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ले क्रिप्टोग्राफिक की लाई बदल्न लागेको छ । जसले इंटरनेटको एड्रेस बुक वा डोमेन नेम सिस्टम (डिएनएस) लाई सुरक्षित बनाउँछ ।
कम्युनिकेशन रेगुलारिटी अथोरिटीले भनेको छ, ‘यदि इंटरनेट प्रयोगकर्ताले नेटवर्क अपरेटर वा इंटरनेट प्रोभाइडरहरु यो यसको लागि तयार भएनन् भने इंटरनेट सेवा सुचारु हुनपनि सक्छन् । जबकी उचित सिस्टर सेक्युरिटी एक्सटेनसनलाई सुचारु गरेको खण्डमा भने यसको असरबाट बचाउन सकिन्छ ।’एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x