१२ मंसिर २०८०, मंगलवार

सेक्युरिटी प्रिन्ट्रिङ प्रेस काण्डमा मुछिएका सरकारका व्यक्तिहरूले राजीनामा दिनुपर्ने- कोइराला

एसीपी संवाददाता

१० फाल्गुन २०७६, शनिबार ०७:२४ मा प्रकाशित

 नन्द लाल साह – फागुन १० गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सेक्युरिटी प्रिन्ट्रिङ प्रेस खरिद काण्डमा मुछिएका सरकारका सवै उच्च ओहोदाका व्यक्तिहरूले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
उहाँले सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बासकोटा अहिले देखिएका पहिलो व्यक्ति भएकोले यसमा संलग्न सरकारका अन्य उच्च ओहोदाका व्यक्तिहरूले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।
शनिबार नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य कोईरालाले भ्रष्टाचार काण्डमा सरकारले हस्तक्षेप गर्न नहुने बताउनुभएको छ ।
सरकारले भ्रष्टाचारका विभिन्न घट्नामा हस्ताक्षेप गरेको पाइएको हुँदा सरकारका ठुला मन्त्रीको घट्नामा हस्तक्षेप नहोला भन्न नसकिने उहाँको भनाई छ । अनुसन्धानलाई निष्पक्ष बनाउनुपर्छ, केन्द्रीय सदस्य कोईरालाले भन्नुभयो, जसरी ललिता निवास जग्गा प्रकरणमा सरकारको हस्ताक्षेप देखियो’ ।
नीतिगत कुरा भन्दै पूर्व प्रधानमन्त्री ज्यूहरूलाई छुट दिने, कसैले जग्गा फिर्ता गर्छ भन्दैमा उसलाई छुट दिने कुरामा अख्तियार र सरकारबीच मिलोमतो देखियो त्यो हुन भएन भन्दै उहाँले अख्तियारको दोहोरो मापदण्ड नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताउनुभयो ।
अर्को प्रसङमा उहाँले देश गम्भीर स्थितिमा गईरहेको बताउनुभएको छ । नियन्त्रित प्रजातन्त्र अर्थात नियन्त्रित लोकतन्त्रको दिशामा देश अघि बढिरहेको, शुसाशन पटक्कै नभएको र भ्रष्टाचारका बिषयमा मिडिया जगतलाई सबै जानकारी नै रहेको भन्दै कोइरालाले यी सबै कुराले देशमा सरकारनै नभएको अनुभूति भएको टिप्पणी गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
7 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Amiya
3 years ago

Hey! I could have sworn I’ve been to this blog before but after checking through some of the post I realized it’s new to me.
Nonetheless, I’m definitely happy I found it and I’ll be bookmarking and checking back often!

Madalynn
3 years ago

We stumbled over here different web address and thought I might
check things out. I like what I see so now i’m following you.
Look forward to finding out about your web page again.

Keto Advanced
3 years ago

This article is in fact a fastidious one it assists new net people, who are wishing for blogging.

Sebastian
3 years ago

Thanks for ones marvelous posting! I really enjoyed reading it, you’re a great author.

I will remember to bookmark your blog and definitely will come back later on. I want to encourage continue your great posts,
have a nice day!

Tremblay
3 years ago

I have been surfing online more than 3 hours today, yet
I never found any interesting article like yours. It’s pretty worth enough for me.
In my view, if all web owners and bloggers made good content as you did, the web will be much more useful
than ever before.

Nancy
3 years ago

Howdy! I know this is kind of off topic but I was wondering which blog platform are you using for this site?
I’m getting tired of WordPress because I’ve had issues with
hackers and I’m looking at options for another platform.
I would be awesome if you could point me in the direction of a good platform.

Renata
3 years ago

Hey there would you mind stating which blog platform you’re working with?
I’m planning to start my own blog in the near future but I’m having a
difficult time selecting between BlogEngine/Wordpress/B2evolution and Drupal.
The reason I ask is because your design and style seems
different then most blogs and I’m looking for something unique.
P.S Apologies for getting off-topic but I had to
ask!

7
0
Would love your thoughts, please comment.x
()
x