१२ मंसिर २०८०, मंगलवार
महिला मण्डली द्वारा भजन कीर्तन

नन्दलाल साहू/नेपालगन्ज
नेपालगन्जको बागेश्वरी मन्दिरमा रहेको जुँगे महादेवका साथै नगरको विभिन्न शिवालयहरु लगायत देशभर महाशिवरात्रिको पर्व मनाइरहेको छन।
यसै क्रममा शुक्रवार नारायण स्कुल नजीक रहेको शिवालय प्राङ्गणमा रमा वैश्य संयोजक सहितको टोली महिला नवदुर्गा कीर्तन मण्डलले भजन कीर्तनको प्रस्तुति गरेका छ ।साथै उक्त कार्यक्रममा वैश्य समाजका अध्यक्षले रमा वैश्य लाई सम्मान गरेका छ्न।


Subscribe
Login
0 Comments