१२ मंसिर २०८०, मंगलवार
जेसिजको मिसन -भिजनको लक्ष्यलाई बढाउने तालिम संचालन

सन्ध्या शर्मा फागुन १० गते बाके । नेपालगन्जमा जेसिजको मिसन -भिजनको लक्ष्यलाई बढाउने र सदस्यहरुलाइ सक्रिय बनाउने भन्दै तालिम संचालन भएको छ । जेसिजको मल्टि च्यापटर स्तरीय लोम अफिसर तालिम सम्पन्न भएको छ । तालिममा कोहलपुर जेसिज , महिला जेसिज दाग ,लम्ही जेसिजका पदाधिकारीहरुको सहभागीता रहेको थियो । नेपाल जेसिज बर्ष २०२० का रास्ट्रयि उपाध्यक्ष रमा प्याकुरेलको समेत उपस्थितिमा प्रशिक्षक, मिलन गुरुङ, अमिस ढकाल र सुमन श्रेष्ठले सहजीकरण गर्नु भएको छ ।


Subscribe
Login
0 Comments