२१ कार्तिक २०८२, बिहीबार
काङ्ग्रेस नेतृ सुजाता कोइराला बाँकेमा,आइतबार कार्यकर्ता भेट्घाट
नन्दलाल साहू फागुन १० गते नेपालगन्ज ।
नेपाली कांग्रेस कि केन्द्रिय सदस्य तथा नेतृ सुजाता कोइरालाले आइतबार बाँकेका कार्यकर्ताहरुलाइ भेट्घाट गर्ने । बाकेको पार्टी कार्यालयमा आइतबार हुने कार्यक्रमका लागि विभिन्न भातृ संघसंगठन सहितका नेताकार्यकर्तालाई कोइरालाले भेट्घाट गर्ने पार्टी कार्यालयले जनाएको छ । आसन्न केन्द्रिय महाधिवेशनका समय विभिन्न नेताहरू जिल्ला जिल्लामा अभियान थालेका बेला नेतृ कोइरालाले बाकेका नेता तथा कार्यकर्ता संग भेट्ने कार्यक्रम रहेको छ। पार्टीले सूचना जारी गरि भेटघाट कार्यक्रममा उपस्तिथीको लागि सबैलाई अनुरोध गरेको सचिवालयले जनाएको छ ।
भेटघाटको कार्यक्रम दिउँसो दुई बजे पार्टी कार्यलयमा ,रहेको छ ।





Great content! Super high-quality! Keep it up! 🙂