२२ फाल्गुन २०८२, शुक्रबार

जेष्ठनागरिकलाई बिहादी गाउँपालिका को सम्मान

एसीपी संवाददाता

१३ फाल्गुन २०७६, मंगलवार १२:४४ मा प्रकाशित

अमृत भट्टराई ।  बिहादी, पर्वत । पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीमा ७० वर्षमाथिका जेष्ठनागरिकलाई बिहादी गाउँपालिका ३ रानीपानी ले सम्मान गरेको छ ।
बिहादी ३ रानीपानीका वडा अध्यक्ष रण बहादुर आलेको अध्यक्ष्ातामा सञ्चालन भएको जेष्ठनागरिकलाई सम्मान काम गरेको प्रमुख अतिथि बिहादी गाउँपालिका का अध्यक्ष कमल प्रसाद भुसाल रहनुभएको थियो । कार्यक्रममा वडा नम्बर ३ का जनप्रतिनिधि , विभिन्न राजनीति दलका प्रतिनिधि , समाजसेवी लगायतकाको उपस्थिति रहेको थियो । समान कार्यक्रममा को समापन गर्दै वडा अध्यक्ष आलेले पछिल्लो समय जेष्ठनागरिकले परिवार र समाजबाट अपहेलित भएका घटनाहरूको प्रसंग जोडदै सबैले जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने बताएका थिए ।
समान कार्यक्रमको सञ्चालन इन्प्रेट नेपाली कि कर्माचारी गीता नेपालीले गर्नुभएको थियोे । समान कार्यक्रममा करिव २०० जनालाई कम्बल , करुवा र फलफूल सहित समान गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x