१२ मंसिर २०८०, मंगलवार

संक्रमितको संख्या ४०२,थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

एसीपी संवाददाता

६ जेष्ठ २०७७, मंगलवार ११:०४ मा प्रकाशित

कोभिड १९ संक्रमण थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण गरी संक्रमित उपत्यकाका पाँच जना रहेका छन् ।
यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x