चीनले कालापानीबारे उठेको विवादमा सधैंझैं कुटनीतिक तवरको जवाफ सहयोग नगर्ने निती कायम

चीनले कालापानीबारे उठेको विवादमा सधैंझैं कुटनीतिक तवरको जवाफ दिँदै यो मामला नेपाल र भारतबीचको भएको बताए पछि चिनको बिचारमा नेपाललाई हुने समस्या बारेमा सहयोग नगर्ने निती कायम राखेको छ । नेपाल–भारत दुवैले आपसी मैत्री संवादको उपायद्वारा यो मुद्दा सुल्झाउनेमा यस बिषयमा हामी केही न मिल्ने दुई देश बिच नै यो समस्या समाधान हुने चीन विश्वस्त छ ।
मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित गरेको पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजियानले भने नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरासहितका भूभाग समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि उब्जिएको बहस र त्यसअघि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले लिपुलेक मामलामा नेपालले ‘कसैको इसारामा विरोध गरिरहेको धारणा राखेपछि यो भूभागका बारे बेइजिङमा समेत जिज्ञासा उब्जिएको हो । नेपाल सरकारले चिन सरकार संग कुन अधारमा सगरमाथामा जडान गर्न लागेको ५ जी नेटवर्क बारेमा कुनै प्रश्न सोध्ने हिम्मत नै आको छैन ।
यसै बीच नेकपाका दोश्रो अध्यक्षका रुपमा रहेका पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहालले लिफुलेक चिन र भारतको सम्नवयमा समाधान गर्न खोजेको कुरामा पुर्ण बिराम लागेको छ । चिन सरकारले भारत सरकार बीच लिपुलेक हुदै गर्ने ब्यापारीक सम्झौता बारेमा अहिले सम्म केही बोलको छैन । त्यो किन कसरी कुन आधार भारत सरकार संग सहकार्य गर्ने भन्ने कुरा नेपाल सरकारलाई स्पष्ट पार्न बाकी नै छ । मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको सरकारी प्रतिनिधिले चीन सरकारका अधिकारीसँग कुरा गरेको जानकारी दिएका थिए । चीन सरकारका अधिकारीले यस सम्बन्धमा त्यो परम्परागत तीर्थयात्राको सन्दर्भ र परम्परागत ट्रेड रुटको सम्बन्धमा मात्र कुरा गरिएको र यसले सीमा सम्बन्धी प्रश्नमा तथा त्रिदेशीय बिन्दुमा कुनै असर नगर्ने बताएका थिए ।



