२२ फाल्गुन २०८२, शुक्रबार
देश भरी (कोभिड १९) आज आउँदै – साने

लेखक तथा निर्देशक राज बहादुर सानेको लेखन तथा परिकल्पना रहेको चलचित्र “कोभिड १९” आज रिजिज हुने । बिश्वमा फैलिएको महामारीबाट नेपालमा जारी लकडाउनले नेपाली जनताले भोगी रहेका पिडा माथि बनेको चलचित्र “कोभिड १९” आज दिउँसो रिलिज हुदै छ ।
स्वर्गद्वारी फिल्मको पोस्ट प्रोडक्सन रहेको फिल्ममा नारायण राई प्रपोज राई र दिलमाया बिश्वकर्माले आफ्नो अभिनयको कला देखाउने बताएका छन् । फिल्ममा रमेश बन गोसाइँले निर्देशन गर्ने छन् । फिल्ममा चेतन सागरको सम्पादन कलर करेक्सन र पार्स्व सङ्गीत रहेको छ । फिल्म जेठ ८ गते आज बिहिबार रोमि इन्टरटेन्मेन्टको यूटयूब मार्फत सार्बजनिक हुदै छ ।
चलचित्रका लेखक तथा निर्देशक राज बहादुर सानेले यस भन्दा आगाडी थूप्रै सफल चलचित्रहरुको निर्देशन गरी सकेकाका छन् ।
Subscribe
Login
0 Comments



