१४ मंसिर २०८०, बिहीबार
पश्चिम नवलपरासीको भुमहिमा ट्राफिक डाेमिन राखियो

फागुन १९
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १२ भुमहिमा आज एक कार्यक्रमका बिच ट्राफिक डाेमिन राखिएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपेश बस्यालको अध्यक्षतामा आज भुमरीमा ट्राफिक डाेमिन राखीएको हो । पश्चिम नवलपरासी जिल्लाको भुमहिमा पहिलो पटक डाेमिन राखिएको र बाकी जिल्लाको प्रत्येक चोक चोकमा डाेमिन राखिने प्रहरी निरीक्षक बस्याल ले जानकारी दिनु भयो । जिल्लामा भएका दुर्घटना न्यूनीकरण गर्नका डाेमिन राखिएको जनाइएको छ ।कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका पदाधिकारी तथा सवारी चालकहरुको सहभागिता रहेको थियो ।
Subscribe
Login
0 Comments