१२ मंसिर २०८०, मंगलवार

लगातार सुख्खा पहिरो खसेपछि अर्बिनी – पुर्तिघाट सडक खण्ड अबरुद्ध

एसीपी संवाददाता

१९ फाल्गुन २०७६, सोमबार १४:५६ मा प्रकाशित

अमृत भट्टराई / कालीगण्डकी , गुल्मी । कालीगण्डकी कोरिडोरको अन्तरगत पर्ने अर्बिनी – पुर्तिघाट सडक खण्डमा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालीका वडा ३ को जयखाने बेलटारीमा शिवलय नजिकै बिहान ८ बजेदेखि सुख्खा पहिरो खसेपछि गुल्मीको पुर्तिघाट बाट छुटेका यातायातका साधन र बागलुङ बाट आएका दर्जनभन्दा बढी सवारी साधन र सयौं यात्रु अलपत्रमा परेको पुर्तिघाट टिकट काउन्टर का सञ्चालक शंकर न्यौपानेले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x