१२ मंसिर २०८०, मंगलवार
अग्यात समुह द्वारा कपिलवस्तुमा जेसिभी, स्काभेटर र गाड़ीमा आगजनी

२२ फागुन ,कपिलवस्तु । विजयनगर गाउँपालिकाको लोहोरौलामा हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको २ वटा जेसिभी २ वटा स्काभेटर र २ वटा गाड़ीमा गए राती आगजनी भएको छ
हुलाकी मार्ग निर्माण प्रयोग गरिएका निर्माण साधन माथी अज्ञात समूह द्धारा आगजनी भएको प्रहरीले जनाएको छ । आगो किन र कस्ले लगाएको भन्ने अनुसन्धान भइरहेको कुरा इलाका प्रहरी कार्यालय गणेशपुर का प्रहरी निरिक्षक मधु नेपाल ले जानकारी दिए । अहिले घटना स्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र खडैचा प्रहरी चौकीको प्रहरी पुगेको सँघु न्युजले( काठमाडौं ) जनएको छ ।

Subscribe
Login
0 Comments