७ कार्तिक २०८१, बुधबार

दैलेख क्वारेन्टाइनमा मुत्यु भएको ब्यक्तिमा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

१७ जेष्ठ २०७७, शनिबार १४:२६ मा प्रकाशित

दैलेखमा क्वारेन्टाइनमा बसेका एक जनाको मुत्यु भएको ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । मुत्यु भएका संक्रमित १० दिन अगाडि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । मृतक दुल्लु नगरपालिका ११ का ४० वर्षीय पुरुष रहेका छन । भारतबाट नगरपालिकाले उद्धार गरि ल्याएका उनी नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको क्वारेन्टाइनमै उपचारका क्रममा आज शनिवार बिहान १० बजे मुत्यु भएको दुल्लु अस्पतालले जानकारी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x