१४ मंसिर २०८०, बिहीबार

मान्छेको मुल्य

एसीपी संवाददाता

१४ जेष्ठ २०७७, बुधबार १२:१२ मा प्रकाशित

अमित सग्रौला

मान्छेको मुल्य निकै बेर सोची रह्यो ? जीवनको मुल्य कति ? एकछिन पछि दोकान गयो र , किन्यो सिग्रेट त्यसपछि एक पफ तान्यो धुवाँ उडायो सोध्यो सिग्रेटको मुल्य कति ? खुद्रा थिएन पुरानो च्यात्तिएको वलेटबाट दस रुपैया दियो फेरि एक पफ तान्यो निकै बेर सोच्यो ? सिग्रेटको मुल्य दस हो भने ? साच्चै मान्छेको मुल्य कति हो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x