काँगे्रस यूवा नेता शाहले जिल्लामा कोरेन्टाइन ब्यवस्थित नभएको भन्दै कडा आलोचना,सक्दैनौं भने हाथ खडा गर्न आग्रह


नेपाली काँगे्रस बाँकेका यूवा नेता तथा महाधिवेशन प्रतिनिधी लक्ष्मी नारायण शाहले बाँके जिल्लामा रहेका कुनै पनि कोरेन्टाइन सहि ब्यवस्थित न भएको भन्दै सरकारको कडा आलोचना गर्नु भएको छ ।
बाँके जिल्लाको थुपै्र जसो कोरेन्टाइन भ्रमण गरेको र त्यहाँको अवस्था अतिनय दयनिय रहेको भन्दै सरकार, प्रदेश सरकार,स्थानिय निकायलाई त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन् । साथै कोरेन्टाईनमा आवश्यता भन्दा बढि कोरोना संक्रमित राखेको भन्दै अबिलम्ब त्यसलाई ब्यस्थित बनाउन गर्न सुझाव दिनु भयो । भेडा बाख्रा भन्दा दयनिय अवस्थामा कोरोना संक्रमित रहेको तिनीहरुको उपचार गर्न राखेको हो कि ज्यान लिने हो ? आफु गाँउ गाँउमा जाँदा जति सरकारले प्रचार गरेको त्यो भन्दा फरक र दयनिय महौल रहेको छ न मास्क लगाएको न त सेनीटाइजर छ तत्काल स्थानिय जनताहरुमा जागरुकता न गराए कोरोना संक्रमित बढद्ै जाने बताउनु भयो । साथै एक प्रणाली मार्फत सरकारले बितरण गरेको राहत सन्तोष जनक छैन् यस्मा बिभिन्न स्थानहरुमा भ्रष्टाचार भएको समाचार आएकै छ तर सरकारले कसरी एकल प्रणाली लागु राम्रो हो म मान्दैन् शाहले भन्नु भयो ।

सरकारको खातामा रकम जम्मा गर्ने त्यस पछि आफनो मनोमानी ढंगले बितरण गर्ने आफनै आसे पासेलाई राहत बितरण गर्ने त्यसमा नि भ्रष्टाचार हुने पक्का हो । बागेश्वारी टेलिभिजन बिशेष कार्यक्रम कुराकानी गर्दै नेका यूवा नेता शाहले खजुरा गाँउ पालिकाले त्यहाँ बसेकालाई खान खुवाउन न सक्ने लुगाहरु घर बाट लैजानु पर्ने खान ४ किलोमिटर घर खान पुर्याउने यो के तरिका हो कस्ले मिलाउने के खजुरा गाँउ पालिका संग पैसा छ्रैन के यही ब्यवस्था हो ? अन्य गाँउ पालिकामा खान दिने खजुराले न दिने के यहि ब्यवस्था हो जुन कोरेन्टाइन छ त्यहाँ एक जना सुरक्षाकर्मी छन सहित जन गुनासोको आवाज उठाउनु पर्छ शाहले बताउनु भयो । स्थानिय सरकारले हाथ खडा गर छैन् भने आफनो क्षेत्रको जनतालाई सहयोग गर्न सहयोगी हातहरु बढाउने तयार रहेका छौं सहयोगीहरु तयार छन् शाहले दावी गर्नु भयो । भारतबाट लाखौं जनता आएमा कसरी ब्यवस्था हुने ।