१५ जेष्ठ २०८१, मंगलवार

काँगे्रस यूवा नेता शाहले जिल्लामा कोरेन्टाइन ब्यवस्थित नभएको भन्दै कडा आलोचना,सक्दैनौं भने हाथ खडा गर्न आग्रह

एसीपी संवाददाता

१३ जेष्ठ २०७७, मंगलवार १५:१८ मा प्रकाशित

नेपाली काँगे्रस बाँकेका यूवा नेता तथा महाधिवेशन प्रतिनिधी लक्ष्मी नारायण शाहले बाँके जिल्लामा रहेका कुनै पनि कोरेन्टाइन सहि ब्यवस्थित न भएको भन्दै सरकारको कडा आलोचना गर्नु भएको छ ।

https://www.youtube.com/watch?v=hDztHiCs-kk&t=27s

बाँके जिल्लाको थुपै्र जसो कोरेन्टाइन भ्रमण गरेको र त्यहाँको अवस्था अतिनय दयनिय रहेको भन्दै सरकार, प्रदेश सरकार,स्थानिय निकायलाई त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन् । साथै कोरेन्टाईनमा आवश्यता भन्दा बढि कोरोना संक्रमित राखेको भन्दै अबिलम्ब त्यसलाई ब्यस्थित बनाउन गर्न सुझाव दिनु भयो । भेडा बाख्रा भन्दा दयनिय अवस्थामा कोरोना संक्रमित रहेको तिनीहरुको उपचार गर्न राखेको हो कि ज्यान लिने हो ? आफु गाँउ गाँउमा जाँदा जति सरकारले प्रचार गरेको त्यो भन्दा फरक र दयनिय महौल रहेको छ न मास्क लगाएको न त सेनीटाइजर छ तत्काल स्थानिय जनताहरुमा जागरुकता न गराए कोरोना संक्रमित बढद्ै जाने बताउनु भयो । साथै एक प्रणाली मार्फत सरकारले बितरण गरेको राहत सन्तोष जनक छैन् यस्मा बिभिन्न स्थानहरुमा भ्रष्टाचार भएको समाचार आएकै छ तर सरकारले कसरी एकल प्रणाली लागु राम्रो हो म मान्दैन् शाहले भन्नु भयो ।

सरकारको खातामा रकम जम्मा गर्ने त्यस पछि आफनो मनोमानी ढंगले बितरण गर्ने आफनै आसे पासेलाई राहत बितरण गर्ने त्यसमा नि भ्रष्टाचार हुने पक्का हो । बागेश्वारी टेलिभिजन बिशेष कार्यक्रम कुराकानी गर्दै नेका यूवा नेता शाहले खजुरा गाँउ पालिकाले त्यहाँ बसेकालाई खान खुवाउन न सक्ने लुगाहरु घर बाट लैजानु पर्ने खान ४ किलोमिटर घर खान पुर्याउने यो के तरिका हो कस्ले मिलाउने के खजुरा गाँउ पालिका संग पैसा छ्रैन के यही ब्यवस्था हो ? अन्य गाँउ पालिकामा खान दिने खजुराले न दिने के यहि ब्यवस्था हो जुन कोरेन्टाइन छ त्यहाँ एक जना सुरक्षाकर्मी छन सहित जन गुनासोको आवाज उठाउनु पर्छ शाहले बताउनु भयो । स्थानिय सरकारले हाथ खडा गर छैन् भने आफनो क्षेत्रको जनतालाई सहयोग गर्न सहयोगी हातहरु बढाउने तयार रहेका छौं सहयोगीहरु तयार छन् शाहले दावी गर्नु भयो । भारतबाट लाखौं जनता आएमा कसरी ब्यवस्था हुने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x