२१ बैशाख २०८३, सोमबार

बाँकेमा पुनः थपिए कोरोना संक्रमित, सोमबार ९ जनामा संक्रमण

एसीपी संवाददाता

२६ जेष्ठ २०७७, सोमबार १२:५९ मा प्रकाशित

बाँकेमा आज ९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको हो । यसअघि आज विहान बाँके जानकी गाउँपालिका ४ का २१ बर्षिय पुरुषमा कोरोना भाइरस पुष्टि भएको थियो ।

थप नयाँ संक्रमितमा नेपालगन्ज उपमहानगरपालिका ४ का ४९ बर्षका पुरुष, २० का ३२ बर्षका पुरुष, १३ का १४ बर्षिय पुरुषमा कोरोना भाइरस देखिएको हो । यस्तै खजुरा गाउँपालिका ४ का ३६ बर्षका पुरुष र ३५ बर्षकी महिला, तीन नम्वर वडाका ४३ बर्षका पुरुष, खजुरा २ का २३ बर्षिया महिला र खजुरा गाउँपालिका ५ का उमेर नखुलेका पुरुषमा भाइरस पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x