१७ मंसिर २०८०, आईतवार

स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

२१ जेष्ठ २०७७, बुधबार ०३:१३ मा प्रकाशित

पुनर्वास नगरपालिकामा कार्यरत ३६ वर्षीय स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। उनी भारतबाट आएर क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गर्ने र स्वास्थ्य उपचारमा संलग्न रहेका थिए।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार संक्रमित स्वास्थ्यकर्मी उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुगेका छन्। नगरपालिकाका पाँचजना कोरोना ंसंक्रमितलाई एम्बुलेन्सको अभावमा क्वारेन्टाइनमै राखिएको छ। उनीहरुलाई बुधवार महाकाली अस्पतालको आइसोलेसनमा भर्ना गरिने सिअहेब रामबहादुर धामीले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x