५ असार २०८३, शुक्रबार

सामाजिक दुरी कायम गर्दै धनगढीमा विरोद्ध प्रदर्शन

एसीपी संवाददाता

२७ जेष्ठ २०७७, मंगलवार ०५:५४ मा प्रकाशित

कोरोनाको माहामारीले विश्वभर त्रास सिर्जना गरीरहेको बेला हाम्रो सरकार भने यसको रोक थाममा लापारवाहि गरीरहेको छ ! सरकारको कमजोरी , लाचारी र लापरवाहीले झन धेरै संख्यामा देशमा कोरोना संक्रमितहरु बढिरहेका छन ! त्यसैले हामी स्वतन्त्र रुपमा थुप्रै युवाहरु मिलेर देश भरीनै सरकारलाई खबरदारी गर्न विरोद प्रदर्शन गरीरहेका छौ ! त्यही क्रममा हामी मिती : २०७७/०२/२८ गते बुँधवार को दिन बिहान ११ बजे देखी १२ बजे सम्म मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय ,रोतोपुल ,धनगढी अगाढी शान्तीपुर्णरुपले सामाजिक दुरी कायम राख्दै प्रदर्शन गर्न गईरहेका छौ ! स्थानिय युवाहरुले सरकारलाई सचेत गराउने उद्येश्यले बिरोध प्रदर्शन गर्न लागेका छन् । नेबिसंघ कैलाली नेता नरेश थापाले जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x