७ कार्तिक २०८१, बुधबार

मन्टेश्वरी विधिप्रदर्शनी हुँदै

एसीपी संवाददाता

४ फाल्गुन २०७६, आईतवार १३:०९ मा प्रकाशित

  फाल्गुन ४ / मण्टेश्वरी स्कुलहरुको छाता सँगठन मन्टेश्वरी एशोसियसनबाँकेले फाल्गुण १० गते बाँकेको नेपालगञ्जमा मन्टेश्वरी विधिप्रदर्शनीगर्ने भएको छ । बालबालिकाहरुको सृजनशिलता र अन्तरनिहितक्षमताअभिबृद्धि गर्नुका साथै अभिभावकहरुलाई मण्टेश्वरी पद्धतीको महत्वकाबारेमाजानकारी दिने उद्धेश्यले उक्तप्रर्दशनिगर्न लागिएको हो । पत्रकार भेटघाट कार्यक्रमको आयोजनागरि एसोसिएसनलेकार्यक्रमआयोजनाबारे जानकारी दिएको हो । जानकारी अनुसार, प्रदर्शनी नेपालञ्ज स्थित भेरी प्राविधिकशिक्षालयको बहुउद्धेश्शियहलमाहुनेछ । कार्यक्रमबारे जानकारी दिदैंकार्यक्रम संयोजकएशोसियसनकीकोषाध्यक्षखिमाथापाले १० वटा मण्टेश्वरी स्कुलका ९९ जनाबिद्यार्थीहरुले बनाएकाबिभिन्न सामाग्रीहरु प्रर्दशनीगरिनेछ । प्रदर्शनीमा १० वटा स्कुलका १० वटा स्टल  रहेनछन् । बिहान १०बजेबाट शुरु हुने प्रदर्शनी बेलुकी ५ बजे सम्महुनेछ । प्रदर्शनीमाप्रबेश निःशुल्क रहनेछ । एशोसियसनउपाध्यक्षगिताबजगाईले संचालनगरेको कार्यक्रममाएसोसिएसनकीअध्यक्षलुना बुढाथोकीले प्रर्दशनीबाट ६०० बढिले अवलोकनगर्ने बिश्वास लिएको बताईन् । कार्यक्रममा स्थानीय सरकारकाप्रतिनिधि, अभिभावकलगाएतको सहभागिता रहने बिश्वास एसोसिएसनको रहेकोछ । एसोसियसनमा बैजनाथ, कोहलपुर र नेपालगन्जका १६ वटा मण्टेश्वरी स्कुल आबद्ध रहेका छन् । डा. मारिया मन्टेश्वरी द्वारा प्रतिपादितमण्टेश्वरी शिक्षा प्रणालीलाई प्रबद्र्धन, बिस्तार गर्नुका साथै यस शिक्षासँग आबद्ध सम्बद्धहरुलाई संगठित गर्ने उद्धेश्यले एसोसिएसनको स्थापनाभएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x