३ आश्विन २०८३, शनिबार

अन्जु पन्तको गजल गीत ‘तिमी आयौ जिन्दगीमा’ सार्वजनिक

एसीपी संवाददाता

७ भाद्र २०७८, सोमबार ११:१८ मा प्रकाशित

नेपालगन्ज । गायिका अन्जु पन्त र गायक मनोजराज सिवाकोटीको स्वर रहेको गजल गीत ‘तिमी आयौ जिन्दगीमा’ सार्वजनिक गरिएको छ । सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजकै संगीत छ ।

गीतको भिडियोमा गीतकार वाग्ले र उनकी श्रीमती प्रमिला कार्कीको अभिनय रहेको छ । सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=RFwGl2IFgao&t=3s
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x