२८ आश्विन २०८३, बुधबार

अब कुनै पनि हालतमा हुन्न पार्टी एकता जिल्ला जिल्लामा ओलि समुहको संगठन बिस्तार

एसीपी संवाददाता

७ फाल्गुन २०७७, शुक्रबार ०४:३३ मा प्रकाशित

बाँके बैजनाथ ।

अब कुनै पनि हालतमा हुन्न पार्टी एकता जिल्ला जिल्लामा ओलि समुहको संगठन बिस्तार बढि रहेको छ । यसै क्रममा बाँकेमा नेकपा ओली समुहले जिल्ला समितिमा २ सय ३७ जनालाई मनोनयन गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओली समुहको दोस्रो जिल्ला बैठकले पार्टीमा योगदान गर्ने २ सय ३७ जनालाई मनोनयन गरिएको ओली समुहका जिल्ला संयोजक सुर्य ढकालले जानकारी गराए ।

ढकालले उपलब्ध गराएको जानकारी अनुसार निम्म २ सय ३७ जनालाई  मनोनयन गरिएको नामावली उपलब्ध गराइएको छ ।  संसद बिघटन पछि केन्द्रिय कार्य समिती देखि लिएर जिल्लामा केपी ओलि समुहले कार्यसमितीमा मनोनयन गर्दै आएको छ । अहिले नेकपा्को बिवाद कस्को समुह अधिकारिक भन्ने बहसमा निर्वाचन आयोग रहेको कस्ले सुर्य चिन्ह पाउने भन्ने अधिकारिकता प्रमाण निर्वाचन आयोग गर्ने छ । देशमा नेकपाकै अर्को समुह रोड रोडमा भौतारिदै आन्दोलन गरि रहेको छ । रोड बसेर हामी यता छौं भनी गत साता ब्यानर बोकेर रोडमा आन्दोलन गर्न बसेका थिए ।
समितिमा  मनोनयन नामावली निम्म  छन् ।

न्यूज मानसरोवर
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x