४ आश्विन २०८३, आईतवार

अर्जुम कपुरको फिल्म ‘द लेडीकिलर’ को लुक्स जारी , मलाईकाको ‘ वाव”

एसीपी संवाददाता

२६ आश्विन २०७८, मंगलवार ०७:१० मा प्रकाशित

२६ गते असोज २०७८ मंगलबार । बलिउड अभिनेता अर्जुन कपूरको आगामी फिल्म ‘द लेडीकिलर’ को लुक्स जारी गरिएको छ । जसलाई अब अभिनेता अर्जुन कपुरकि प्रेमिका अभिनेत्री मलाइका अरोराले उनको इन्स्टाग्राममा साझा गरेर यसलाई ‘वाव” भनिन्।
मलाइकाले अर्जुनको आगामी लुक शेयर गरेर प्रसंशा गरेकी हुन ।

मलाइका द्वारा ‘द लेडी किलर’ बाट देखाइएको अर्जुन को लुक मा अर्जुन एकदमै तीव्र देखिएका छन्। पोस्टरमा चिच्याएको देखिएको छ। यस पोस्टरमा, अभिनेताको तस्वीरमा लेखिएको छ, ‘अविश्वासको कारण, एक सर्पले यसको पुच्छर काट्यो’। आफ्नो सामाजिक सञ्जालमा यो साझा गर्दा, अर्जुन लेखे – “यो रोमाञ्च, रोमान्स, भावना, रहस्य छ … परिचय – लेडीकिलर।” यसअघि पनि मलाइकाले अर्जुनको फिल्मको प्रचार गर्दै धेरै पटक पोस्ट सेयर गरिसकेकी छिन्। यसअघि उनले अर्जुनको भर्खरै रिलिज भएको फिल्म पुलिस बूथको प्रचार गर्दै पोस्ट साझा गरेका थिईन । मलाईका अरोरा अरबाज खान सङ डिभोस गरेकी हुन । अहिले उनी प्राय अर्जुन कपुरको प्रसंशा , प्रचारमा निकै रमाउदै छिन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x