ईरान अमेरिका वार्ता असफल , पाकिस्तानको बेज्जत
अजय सिंह , नेपालगन्ज – पाकिस्तान जहिले पनि असफल हुने गरेको छ । आफ्नो छिमेकीको बिवाद मिलाउन नसक्नेले अमेरिका इजरायल र ईरान को युद्ध रोक्ने प्रायस गरेको हो । यो पाकिस्तानी प्रयास हुन नै थियोे ।
इरानसँग २१ घण्टासम्म चलेको वार्ता निष्कर्षविहीन भएपछि आफ्नो वार्ता टोलीसहित अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आइतबार बिहान पाकिस्तान छाडेका छन्। उनी ईरान मााथि निकै रिसाएका थिए ।।
पाकिस्तान को पछाडी पर्दा मा चिन रहेको थियोे तर इरान अमेरिका वार्ता असफल हुँदा चीन को समेत बेज्ज्तत भएको छ ।
भविष्यमा इरानले कहिल्यै परमाणु हतियार नबनाउने प्रतिबद्धता नजनाएसम्म सम्झौता हुन नसक्ने उपराष्ट्रपति भान्सले भने किन मुख्य मुद्दा नै हो परमाणु बम बनाउन बाट रोक्ने हो ।
वार्ता विफल भए पनि पाकिस्तानको मध्यस्थकर्ता भूमिकाको भने अमेरिकाले उच्च प्रशंसा गरेको छ।
अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तानबाट फर्किन लागेको पनि उहाँजानकारी दिनु भयो ।
पाकिस्तानको भुमिमा अमेरिका खाली हात फर्किनु भनेको उसको पनि बेज्जत हो तर उपराष्ट्रपतिले पाकिस्तानको तारिफ गर्दा फर्केका छ्न ।



