९ आश्विन २०८३, शुक्रबार

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ छिटौनी डिहवामा टोल कमिटी गठन

एसीपी संवाददाता

२० चैत्र २०७८, आईतवार ०७:०० मा प्रकाशित

कृष्णनगर, चैत्र २०   –   कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा (एमाले ) वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालको अध्ययता तथा अखिल नेपाल किसान महासंघका कृष्णनगर नगर अध्यक्ष श्याम प्रकाश जयसवालको नेतृत्तवमा छिटौनी र डिहवा गाँउ मिलाएर
१३ सदसिय टोल कमिटी गठन गरिएको छ l

अध्यक्षमा तिर्बेनी चमार, उपाध्यक्षमा कन्हैया अहिर, सचिवमा श्री राम यादव, सह सचिवमा तुलसी राम यादव,
कोषाध्यक्षमा दिनेश यादव सदस्यमा राम नेवास पासी , रीता चमार लगायत १३ सदसिय टोल कमिटी छिटौनी डिहवामा
गठन गरिएको नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवाल ले जानकारी दिनुभयो l

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x