२० श्रावण २०८३, बुधबार

चीनविरुद्ध आक्रामक बन्दै अमेरिका, भन्सार शुल्क १०४% 

एसीपी संवाददाता

२६ चैत्र २०८१, बुधबार ०९:०१ मा प्रकाशित

आफ्नो दोस्रो कार्यकालको सुरुमा ट्रम्पले चीनमा २० प्रतिशत कर लगाएका थिए । यसपछि ट्रम्पले सारा विश्वमा कर लगाउने घोषणा गरेपछि चीनमा ३४ प्रतिशत अतिरिक्त ट्यारिफ लगाइएको थियो । अब ५० प्रतिशत महशुल लगाएपछि कुल आयात शुल्क १०४ प्रतिशत पुगेक ।
ट्रम्पले सोमबार नै चीनले अमेरिकी सामानमा आयात शुल्क लगाउने निर्णय फिर्ता नगरे चीनमा थप ५० प्रतिशत कर लगाउने बताएका थिए । ट्रम्पको भनाइमा चीनको वाणिज्य मन्त्रालयले अमेरिकी ब्ल्याकमेललाई स्वीकार नगर्ने र अन्त्यसम्म यसको विरुद्ध लड्ने बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x