२८ आश्विन २०८३, बुधबार

जनमत पार्टीका नेता इरफान अहमद शेषद्वारा जनमत पार्टीको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य तथा उपमहासचिवको

एसीपी संवाददाता

२० चैत्र २०७७, शुक्रबार ०९:२८ मा प्रकाशित

चैत्र २८ गते हुन गइरहेको जनमत पार्टीको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य तथा उपमहासचिव पदमा इरफान अहमद शेषद्वारा मनोनयन दर्ता गरेका छन, स्वतन्त्र मधेश गठबन्धनको शुरुवातकाल देखि नै संघर्ष गर्दै आएका त्यसैक्रम हाल सम्म २० पटक गिरफ्तार भई जेलनेल काट्दै आएका नेता हुन उनको समाजमा एउटा क्रान्तिकारीको रूपमा पहिचान बनिसकेको छ उहाले भन्नु हुन्छ मधेशको संघर्ष अझै पूरा भएको छैन त्यही भएर उचित ब्यक्ति पार्टीको अग्रपंक्तिमा समेत आउन जरुरी रहेको छ होइन भने जनताको मनोभावना संग समेत खेलवाड हुने डर हुन्छ त्यही भएर मेरो मनोनयन दर्ता रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x