१६ बैशाख २०८३, बुधबार
नेपालगंजमा कानून समाज सेवा,नेपाल द्वारा दीप प्रज्वलन तथा श्रद्धांजलि सभा
नेपालगंजमा कानून समाज सेवा,नेपाल द्वारा दीप प्रज्वलन तथा श्रद्धांजलि सभा बालकुमारी क्षेत्रमा रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयमा युवाहरु द्वारा बिरोध प्रर्दशन गर्दा प्रहरी द्वारा गोली चलाए पछि अछाम घर भई पढाईको सिलसिलामा काठमाण्डौ बस्दै आएका २२ वर्षीय बीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन राउतको गोली लागेर मृत्यु हुँदा देशभरमा सरकार प्रति जनआक्रोश भएकाले आज नेपालगन्जमा कानून समाज सेवा,नेपाल ले शोक मन्तव्य सहित श्रद्धांजलि तथा दीप प्रज्वलन कार्यक्रम नेपालगन्ज स्थित बि.पी. चौकमा गरिएको छ ।

Subscribe
Login
0 Comments



