७ आश्विन २०८३, बुधबार
नेपालगन्ज उपमहानगरपालिका १२ को फूटपाथ तथा सडक कब्जा हटाइ ब्यवस्थापन
नेपालगन्ज उपमहानगरपालिका १२ को फूटपाथ तथा सडक कब्जा हटाउने कार्यक्रमको पालना स्वरूप वडा न.१२ को वडा अध्यक्ष श्री तरुण बज्राचार्यको अगुवाइमा बि पि चोक स्थित ( नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको (नर्सिङ होम) पुर्व पट्टि रहेको अब्यस्थित ठेला तथा तरकारी पसलहरुलाई सो स्थानबाट हटाइ ससम्मान भे प्रा शि जाने बाटो मा ब्यवस्थापन गर्ने कार्य अति सराहनीय छ
यो कार्यको लागी नेपाली उपभोक्ता सरक्षण महासघ बाके जिल्ला कार्यसमिति को पुर्ण सहयोग रहने छ र साथै अन्य निकायहरुको अपरिहार्य सहयोग सहित ने ग मे क को पनि रचनात्मक तथा सकारात्मक सहयोगको अपेक्षा राखिएको छ् । स्म्माजिक संजाल बाट
Subscribe
Login
0 Comments


