१० बैशाख २०८३, बिहीबार

नेपालमा टर्की देशको प्रवेश मुस्लिम देशहरुलाई फायदा ?

एसीपी संवाददाता

८ बैशाख २०८३, मंगलवार ०६:४९ मा प्रकाशित

एजेन्सी –  नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध अझ गहिरो बनाउने दिशामा महत्वपूर्ण कुरा हुदै दूतावास खोल्ने निर्णय भएको छ ।

नारायण प्रसाद दाहाल र नुमान कुर्तुलमुस बीच भएको भेटवार्तामा नेपालमा टर्की दूतावास स्थापना गर्ने विषय प्रमुख एजेन्डा बनेको हो तर नेपालमा यसको आवश्यकता भन्दा नि उपलब्धि के छ जनतालाई बताउनु आवश्यकता । टर्की मुस्लिम देेेश जुन कि नेपाल र नेपालीको हितमा छैन। नेपाली प्राया साउदी अरेबिया , दुबई , मलेसिया , कतार सहित देेेशतिर जाने गरेका हुन ।

टर्कीको भुमिका बिवादस्पद रहेको जस्तै समकक्षी छिमेकी मुलुक भारतको सधै बिरोध गर्ने र पाकिस्तान मुस्लिम देशमा सहयोग दिने र अन्य गतिविधिमा मुस्लिम देशलाई सहयोग दिने गरेकोले नेपालले धेरै आशा गर्नु पर्ने आवश्यकता छैन ।

इस्तानबुलमा आयोजित Inter-Parliamentary Union Assembly को साइडलाइनमा भएको छलफलमा दाहालले दुई देशबीचको ६ दशक लामो सम्बन्धलाई अझ मजबुत बनाउन नेपालमै टर्की दूतावास खोल्न आग्रह गर्दा टर्कीले चाहेकै कुरा घुमाउरो पाराले बोल्न लगाएको हो ।

टर्की संसदका सभामुख कुर्तुलमुसले टर्की सरकार यस विषयमा ‘पोजिटिभ’ रहेको स्पष्ट संकेत दिएको थियोे टर्कीले चाहेको कुरानै दाहालले प्रस्ताव गरेको हो ।

यदि यो निर्णय कार्यान्वयनमा आयो भने नेपाल–टर्की सम्बन्ध नयाँ उचाइमा जाने न जाने थाहा छैन तर नेपाल अर्को मुस्लिम देेेशको गतिविधि बढने संकेतले थप नेपालमा उथलपुथल हुमे पक्का छ । टर्की बाट नेपाललाइ के फायदा र के घाटा हो नेपाली जनतालाई बुुुझाउन जरुरी रहेको छ ।

भेटमा दुई देशबीच संसदीय सहकार्य, अनुभव आदानप्रदान, शैक्षिक छात्रवृत्ति विस्तार र व्यापार वृद्धि जस्ता विषयमा पनि सहमति बढाउने कुरामा जोड दिइएको भनिएको हो तर नेपालले आफ्नो भुमि प्रयोग गर्न दिनेलाई देशको बारेमा बुझ्न नो जरुरी रहेको छ । टर्की प्राय आफुलाई बिवादित बनाउदै खुलेर मुस्लिम देशको पछ लिने गरेको हो यस नेपाल सरकारको ध्यानाकर्षण हुन जरुरी छ । एउटा् लोभमा लाप लापमा बिलाप न होस सरकार ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x