२० श्रावण २०८३, बुधबार

बोनम्यारो गराउन आर्थिक अवस्था नहुदा सहयोग जुटाईयो

एसीपी संवाददाता

२१ माघ २०८०, आईतवार १२:५७ मा प्रकाशित

विश्व क्यान्सर दिवसकाे अवसरमा रोग Anaplastic Large T-call Lymphoma क्यान्सर भएर बोनम्यारो प्रत्यारोपण गर्न आर्थिक सहयोग  ।  डाक्टरको सल्लाह अनुसार उक्त बोनम्यारो प्रत्यारोपण गर्नलाई ३० लाख भन्दा बढी खर्च लाग्ने भएकोले उक्त बिरामीको घरको आर्थिक अवस्था कम्जोर भएकोले कानुन समाज सेवा नेपाल डोटी जिल्ला बोगटान फुडसिल गाउँपालिका वडा नं ०६ का अम्मर बहादुर बाेगटीकाे उपचारको लागि रू.५१ हजार बराबरको आर्थिक सहयोग संकलन गरी पीडितका छोरा विरेन्द्र बोगटी ज्यूलाई हस्तान्तरण गरेर नेपालगञ्ज देखि विदाई गरेका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x