१ श्रावण २०८३, शुक्रबार

भारतद्वारा नेपालका संघसंस्थालाई ४१ एम्बुलेन्स ६ बस सहयोग

एसीपी संवाददाता

१६ आश्विन २०७७, शुक्रबार १५:२८ मा प्रकाशित

गान्धी जयन्तीका अवसरमा भारतले नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघसंस्थालाई उपहारस्वरूप ४१ एम्बुलेन्स र ६ बस सहयोग गरेको छ । महात्मा गान्धीको १५१ औं जन्मजयन्तीका अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले एम्बुलेन्स र बसहरू हस्तान्तरण गरेका हुन् ।

फाइल तस्बिर

स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघसंस्थाहरूलाई

उपहार गरिएको काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बर्दियाको गुलरियामा: ब्याक अफ चाईना भन्दै प्रदर्शन

सगरमाथामा नै चीनले आफ्नो भएको दाबी गरेपश्चात् सुरु भएका वार्ता

सन् १९९४ देखि हालसम्ममा झन्डै ८ सय २३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको दूतावासले जनाएको छ । साभार – इकान्तिपुर

नेपाल-भारत बिच सम्बन्ध सुधारको पहल शुरु

नेपाल-भारत बिच सम्बन्ध सुधारको पहल शुरु

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] भारतद्वारा नेपालका संघसंस्थालाई ४१ ए… […]

1
0
Would love your thoughts, please comment.x
()
x