२० कार्तिक २०८३, बिहीबार

मात्र ६ हजार मासिक किस्तामा रोजिरोजि रोजौ टिभिएस बाईक

एसीपी संवाददाता

५ माघ २०७८, बुधबार ०५:२८ मा प्रकाशित

टीभीएसले कम मासिक किस्तामा मोटरसाइकल खरिद गर्न सकिने योजना ल्याएको छ । टीभीएसको आधिकारिक विक्रेता जगदम्वा मार्टसले एक्सचेन्जमा पुरानो मोटरसाइकल नै डाउन पेमेन्ट गरेर कम मासिक किस्ता मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई अफर दिएको हो ।

बुद्ध धर्मलाई ध्वस्त पार्दै : कसरी सी जिनपिङले तिब्बतमा परम्परागत बौद्ध धर्मलाई नष्ट गर्दैछन्


यो अफरमा ग्राहकले कुनैपनि पुरानो मोटरसाइकलको मूल्याङकबाट आउने रकमलाई नै डाउन पेमेन्ट निर्धारण गरेर नयाँ मोटरसाइकल खरिद गर्न सक्नेछन् । यो योजनामा ग्राहकले मासिक किस्ता ५ हजार ९९९ रुपैयाँ मात्र किस्ता तिरे पुग्नेछ ।

यसका साथै यो योजनामा शून्य प्रतिशत व्याजदरमा मोटरसाइकल तथा स्कुटर किन्न सकिने छ । यो स्कीम टीभीएसको सबै मोटरसाइकल तथा स्कुटरमा लागु हुने कम्पनीले जनाएको छ । त्यसको लागि डाउन पेमेन्ट भने ५० प्रतिशत पुग्नु पर्ने हुन्छ ।

यो योजना सार्वजनिक गर्दै जगदम्वा मोटर्सका सीईओ दिपक अग्रवालले भने, ‘ग्राहकलाई मोटरसाइकल तथा स्कुटर खरिद गर्न सहज बनाउनका लागि हामीले यो योजना ल्याएका हौं । हामी सदैव हाम्रा ग्राहकलाई राम्रो सुविधा दिनका लागि तयार छौं र आगामी दिनमा अझै उत्कृष्ट योजना लिएर आउने छौं ।’

यो योजना टीभीएसको नेपालभर रहेको आधिकारिक शोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  नेपालगन्जमा अहिले कारकादौ स्थित रहेको ग्रेस ग्लोबल &  प्रालिले शोरुम संचालन गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x