१६ बैशाख २०८३, बुधबार

वडा नं ११ द्वारा शमशान भुमिमा विपन्न परिवारहरुका लागि नि:शुल्क दाउरा

एसीपी संवाददाता

७ पुष २०८०, शनिबार ११:४० मा प्रकाशित

श्याम कुमार शाहु नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष नन्द किशोर कश्यप ले वाड नंबर ०८ मा रहेको श्मशान भुमि मा विपन्न परिवारहरुका लागि नि:शुल्क दाउरा को व्यवस्था गरेका छन् । हिन्दु समुदायको एक मात्र शमशान भुमिमा शव जलाउन का लागि अग्नि दाह गर्ने परम्परा रहेको छ ।

अध्यक्ष कश्यप ले भन्छन की यो भन्दा पहिला पनि नेपालगन्ज उपमहानगरपालिका ०८ का पूर्व अध्यक्ष सुरेन्द्र वैश्य गुप्ताले गरेको काममा  निरंतरता दिने फेरि पूर्ण रुपमा सुचारु गरे को छू अनि आउने दिनहरूमा  पनि सहयोग गर्ने प्रयास गर्छु ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x