४ आश्विन २०८३, आईतवार

वडा र सेवाग्राही बोच हात हालाहाल

एसीपी संवाददाता

१४ चैत्र २०७७, शनिबार ०९:३७ मा प्रकाशित

श्याम कुमार शाहू-नेपालगंज वर्ड न.५ का राप्रपा पार्टीको नेता तथा अध्यक्ष कैफुलवाराले विद्यार्थी अरशद हलवाईको शिक्षा र त्यासको भविष्य देखी खेलवाड़ गर्दै ११ कक्षामा फॉर्म भरनको निम्ति नागरिकतामा भएको नाम सच्चउन सिफारिस नदिने र जब उहाँको बुवा सराफत हलवाईले प्रत्येक्ष रूपले सिफारिस माँगन गए र न दिए पछि लिखितमा दिनुस भन्दैमा सराफत हलवाई र उहाँको छोरालाई वार्ड अध्यक्ष र वार्ड सचिव सिजापति सहित हान्ना थाले। हान्ने बेला वार्ड अध्यक्षले राष्ट्रको गौरव नेपालको झण्डा र कार्यालयको मर्यादा समेत राखेनन यस्तो तानाशाही , पदको दुर्व्यवहार गर्ने , जनतालाई दुख दिने , अहंकारी , नौटंकी जनप्रतिनिधि र कर्मचारी माथी दफा १९१ को उपदफ़ा (३) , दफा ११४ को उपदफ़ा (१) , दफा १७१ र राष्ट्र झण्डाको अपमान गरी राजद्रोहकोदफा ५० तहत कानून बमोजिम कारवाहीको राष्ट्रीय समाजवादी विद्यार्थी यूनियन बाँकेले जोड़दार मांग गर्दछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x