६ मंसिर २०८१, बिहीबार

संसारबाट अलबिदा भए बिश्वका प्रख्यात दानबिर रतन टाटा

एसीपी संवाददाता

२४ आश्विन २०८१, बिहीबार ०९:०८ मा प्रकाशित

नयाँ दिल्ली – बिकास बडु (  हार्दिक श्रद्धाञ्जली ) अक्सर एउटा नेपालीमा उखान छ। धन हुनेलाई मन हुँदैन। मन हुनेलाई धन हुँदैन भनेर तर यो उखान यी महान हस्तिको जीवनमा लागू भएन साँच्चै नै धन भएर पनि धनभन्दा ठूलो मनका धनी थिए खर्बौ पैसा दान गर्ने बिस्वको डलर अर्बपतिको सुचिमा परिन्छ भनेर कयौ चोटि आफ्नो धन सम्पति पैसा को 60% 70%80% पैसा धन सम्पति डोनेसन गरि रहने । धन र मन दुबैका धनि भारतिय बिजनेसम्यान । करोडौँ मान्छेका रोल मोडेल मेरा लागि त एक आइडल नै हुनुहुन्थ्यो । उहाको जिबन बाट धेरै कुरा सिक्ने मौका पाएको थिए र उहा ले हिड्नु भएको , सोच्नु , गर्नु र भन्नु , भएको पथम हिड्ने सपना बोकेर पनि हिडेको छु । भनिन्छ यो संसारमा सत्य एउटा मात्रै छ त्यो हो मृत्यु। जन्मेपछि मृत्यु हुने एउटा सत्य हो तर यस्ता माहान ब्यक्तित्वो सदा जिबन उच्च बिचार , शलिन , भ्रद्र जुनि जुनि यो धर्तिमा जिबित रहिरहनु पर्ने मान्छेको यस्तो खबर आउदा निकै दुखि भएकोछु । तर यो सत्य लाइ नकार्न पनि सकिदैन । हिजो राति श्री रतन टाटा ज्यु TATA कम्पनिका मालिक सधैका लागि हामि र यो धर्ति र माझ बाट अस्ताउनु भएकोछ । उहाको मिर्त आत्माको चिर शान्तिको कामाना गर्द्छु  ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x