१४ मंसिर २०८०, बिहीबार

अतिक्रमण हटाउन मेयर आफै पुगे प्रस्ताबिक औधोगिक क्षेत्र्

एसीपी संवाददाता

२२ पुष २०७६, मंगलवार ०६:१० मा प्रकाशित


शरद रेग्मी । दाग, पौष २२ /
तुलसिपुर उपमहानगरपालिका भित्र रहेका सार्बजनिक जग्गा सरक्षण गर्न उपमहानगर पालिकाले अभियान सन्चालन गरेको छ ।
मगलबार प्रस्ताबिक औधोगिक क्षेत्र् तुलसिपुर १६ मा पर्ने जहदा मजगाउ मा रातारात अस्थाई टहरा निर्माण भएको जानकारि पाए लगत्तै उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे आफै अतिक्रमण हटाउन पुगेका थिय ।
सो अबररमा प्रमुख जिल्ला अधिकारि गोबिन्द प्रसाद रिजाल,जप्रतिनिधि,सासद र सुरक्षाकर्मि अतिक्रमण हटाउन पुग्दा स्थानियले प्रतिकार गरेका छन ।
स्थानिय हरुले निरन्तर अबरोध गरेपछि अतिक्रमण हटाउन सस्या देखिएको छ ।
अहिले पनि सो स्थानमा नारावाजि र अबरोध जारि रह्को छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x