२ आश्विन २०८३, शुक्रबार

असहायहरुको लागि नाचगान गरि सहयोग जुटाउदै युवाहरु

एसीपी संवाददाता

२० पुष २०७८, मंगलवार १२:१४ मा प्रकाशित

श्याम कुमार शाहु नेपालगन्ज – अनाथ बालबालिका तथा बृद्धअबश्थाका लाई सहयोग गर्न युवाहरु नाचगान गरि सहयोग जुटाउदै छ्न । यसका लागि कैलाली लम्किको विवेक शाही , जीवन विष्ट, योगेश परियार, आकाश विक , अहिले उक्त सहयोग जुटाउनमा सक्रिय रहेका छ्न । समाजिक कार्य आफ्नो गर्ने मन्सायले नाचगान गर्दै विभिन्न स्थान बाट सहयोग संकलन गर्दै दान गर्ने गरेका छ्न । अहिके उनीहरु नेपालगन्जका अपाङ्ग, असहाय लाई सहयोगको लागि नाचगान गरी पाएको पैसा अपाङ्ग र बुजुर्ग असहायहरुलाई संहयोग गर्दै जाने बताएका छ्न ।

आफ्नो पढाई लेखाई छाडेर संहयोग गरी रहेको छन् । आफ्नो घर परिवार बाट टाढा बसी यस्तो युगमा आफ्नो लागि नसोचेर समाजिक कार्यमा लागेका छ्न । उक्ति टोलिले निरन्तर रुपमा १ बर्ष देखि काम गर्दै आएका हुन । अहिले सम्म काठमाडौंमा ३ स्थान जोरपाटी, बिद्याश्र्म, पशुपति मन्दिरमा संहयोग गरेका छन् र नेपालगन्जको मन्दिर र मजिदमा माग्ने मान्छेहरुलाई पनि संहयोग गरेका छन् र कैलालीमा पनि ४ , ५ स्थानमा संहयोग गरेका हुन् । यो अभियानलाई निरंतरता दिदै शाहीले बताएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x