१३ मंसिर २०८३, शनिबार

आज छठ पर्बको अस्ताउदो सुर्य भगवानलाई अर्घ् दिने

एसीपी संवाददाता

३ मंसिर २०८०, आईतवार ०८:०२ मा प्रकाशित

करण वाडिया  नेपालगन्ज  । छठ पर्वको आज मुख्य दिन । आज आइतबार षष्ठी तिथिको दिन व्रतालुले नदि, पोखरी आदि जलाशयका किनारमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई रातभर  बसेर मनाइँदैछ ।

आज नेपालगन्ज प्रसिद्ध बागेश्वरी मन्दिरमा पोखरी झिलिमिली बनाईएको छ । आज राति जागरण कार्यक्रम समेत गरिने गरिन्छ ।  नेपालगन्जमा अहिले छठ पर्व रोनकता बढेको छ ।

अस्ताउदो सुर्य लाई पुजा गरी भोलिपल्ट बिहान सोमबार उदाउँदै गरेको सूर्यको पूजा गरि अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुन्छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थी तिथि (शुक्रबार) देखि शुरु भएको हो ।खासमा यो पर्बको बेला नेपालको पुर्बान्चल सप्तरी , सिरहा , जनकपुर गरि पुर्बका मधेस प्रदेश रहेको छ । अहिले नेपालगन्जको बाके गरि पश्चिम्मा पनि चलन बढेको हो । भारतको बिहान प्रदेश र उत्तर प्रदेशमा निकै ठुलो पर्बको रूपमा लिने गरिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x